Notice

Result of class xi

राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिएको कक्षा ११ को नतिजा शनिबार सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डको बैठक समेत डाकिएको छ ।  नतिजा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ ।  विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ ।  चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन् ।

Training Session

we are having training 

second terminal examination

second term exam is going to be held from 24th of poush. best of luck to all appearing students.

Field Visit

Regular field visits are arranged by the college whenever needed. 

Programme for B SC.CSIT

Induction programme for first batch

Holiday

This is inform the school will remain closed on the monday